वालपेपरहरू

२.९६ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
PEGI 3
१ अरब+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

सुन्दर वालपेपर र उन्नत सुविधाहरूको प्रयोग गरी आफ्नो यन्त्रको प्रदर्शनको भरपुर लाभ लिनुहोस्। आफ्नै तस्बिर, Google Earth को सङ्ग्रहबाट कुनै छवि, Google+ बाट प्राप्त कुनै सुन्दर परिदृश्य, वा अन्य थुप्रै तस्बिरहरू छनौट गर्नुहोस्। आफ्नो फोनले सधैँ आफ्नो शैली झल्काओस् भन्नका खातिर आफूले चाहे अनुसार जति पटक पनि वालपेपर परिवर्तन गर्नुहोस्।

• निरन्तर बढिरहने सङ्ग्रहको आनन्द लिनुहोस्। Earth, Google+, र अन्य साझेदारहरूका छविहरूमाथि पहुँच राख्नुहोस्।
• दोब्बर मज्जा लिनुहोस्। विश्वलाई देखाउन एउटा वालपेपर आफ्नो लक स्क्रिनमा र आफ्ना लागि एउटा वालपेपर आफ्नो गृह स्क्रिनमा राख्नुहोस्। (Android™ ७.०, Nougat, तथा सोभन्दा पछिल्लो संस्करण आवश्यक हुन्छ)
• हरेक दिनको सुरुवात नयाँपनले गर्नुहोस्। आफूलाई मनपर्ने कोटि छनौट गर्नुहोस् र तपाईंले हरेक दिन एउटा नयाँ वालपेपर प्राप्त गर्नुहुनेछ।

अनुमतिहरूसम्बन्धी सूचना
तस्बिर/मिडिया/फाइलहरू: तपाईंलाई आफू अनुकूल तस्बिरहरूलाई वालपेपरको रूपमा प्रयोग गर्न दिनको लागि आवश्यक।
भण्डारण: तपाईंलाई आफू अनुकूल तस्बिरहरूलाई वालपेपरको रूपमा प्रयोग गर्न दिनको लागि आवश्यक।
वालपेपर र उन्नत सुविधामार्फत आफ्नो यन्त्रको प्रदर्शनको पूर्ण लाभ लिनुहोस्।
मा अपडेट गरिएको
२०२० सेप्टेम्बर ९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    एपमा बिताएको समय, एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ

मूल्याङ्कन र समीक्षाहरू

२.८६ लाख समीक्षाहरू
Suraj Sah
२०२६ अक्टोबर २३
Surajsah
एक जना व्यक्तिलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Dina Pokhrel
२०२० अगस्ट १८
Good
१० जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

UI मा सुधार र बग समाधानहरू।